बैँक / वित्त

साताको पहिलो कारोबारमै ओरालो लाग्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिनमै ओरालो लागेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १ हजार ९ सय ७४ दशमलव ३७ मा सीमित भएको छ ।