मनोरञ्जन

चलचित्रको कथा बोल्ने गीत

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन् मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ । युट्युवमार्फत सार्वजनिक गरिएको त्यो गीतलाई एक महिनामै एक करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ ।