अपराध

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

सिरहा । नाबालिका हत्यामा संलग्न आरोपमा प्रहरीले सिरहा  नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।