पत्रकार महासङ्घ युरोपको अध्यक्षमा राई
२० वैशाख २०८१, बिहिवार अगाडि
वासिङ्टन डिसी। यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको हो।