राजनीति

समितिद्वारा संशोधनको औचित्य पुष्ट्याइ गर्न आग्रह

काठमाडौँ ।  कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न  बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख्नुपर्ने कारण र औचित्यबारे जानकारी लिएको छ ।