+

फेरि बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको भाउ फेरि उकालो लागेको छ । सुनको भाउ शुक्रबार प्रतितोला ७ सय रुपैयाँले  बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६ सयमा कारोबार भएको छापावाल सुन शुधक्रबार  एक लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।  बिहीबार तोलामा एक लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको छ । 

चाँदीको मूल्य भने शुक्रबार घटेको छ । बिहीबार प्रतितोला  एक हजार ७ सय २५ मा कारोबार भएको चाादी आज  एक हजार ७ सय २० रुपेयाँमा झरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै