काठमाडौँ । गायक प्रेम परियारको आधुनिक गीतिसंग्रह ‘छोडी जानेलाई...’ सार्वजनिक भएको छ ।
बाल्यकालमै ‘मर्ने कसैलाई रहर हुँदैन...’ बोलको गीत गाएर चर्चामा आउनुभएका गायक परियारको पछिल्ल्लो गीतिसंग्रह ‘छोडी जानेलाई...’ बमसिंङ साउदको युटुव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
लक्ष्मण साउदले रच्न भएको ‘छोडी जानेलाई...’मा गायक परियारको माधुर्य स्वर रहेको छ । गीतमा संगीत तथा एरेन्ज साउदकै रहेको छ । गीतमा मिक्सिङ मास्टरिङ मनोज डंगोलले गर्नुभएको छ ।
कमलभक्तको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा देव सागर, प्रिया गोले र शुभम गौतमले उत्कृष्ट अभिनय गर्नुभएको छ । गीतको भिडियो छायांकन बलबहादुर नेपालीले गर्नुभएको छ । भिडियो सम्पादन डिन्सन शाहले गर्नुभएको छ । हेर्नुहास् युट्युबमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस