मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लुलुगाई काट्ने ३ जना पक्राउ परेका छन् ।
गाई काटेको आरोपमा प्रहरीले डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङस्थित कामीबहादुर गुरुङको घरमा लगेर लुलु गाई काटेको कारण पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी गराृउनुभएको छ । उहाँले भन्नुभयो– ‘जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।’ लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।
पक्राउ वरेका उनीहरू ङिस्याङमा ज्याला मजदूरी गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर