काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो ।
चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ ।
परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता
- गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
- राष्ट्रपति र जापानका विदेशमन्त्री भेटवार्ता: हिमाल जोगाउनेबारे छलफल
- प्रधानमन्त्री–जापानका विदेशमन्त्री भेटवार्ता :आर्थिक सहकार्यबारे छलफल
- जसपा विभाजनको संघारमा, राईसहित ७ सांसदले दिए दर्ताको निवेदन
- जापानले नेपाललाई गर्दै आएको सहयोग अझै फराकिलो बनाउने
- बढ्यो डेङ्गु सङ्क्रमण बागमतीमा ११ हजारलाई लाग्यो
- जापानका विदेशमन्त्रीद्वारा वसन्तपुर क्षेत्र अवलोकन
- ललितपुरको बाफलमा आगलागी, ५ जना घाइते
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री