+

तोलामा १ हजार ७ सयले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो। 

छापावाल सुन मंगलबार प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० पुगेको छ । 

महासंघका अनुसार मंगलबार चाँदीको प्रतितोला  एक हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै