+

आरन पेसामा रमाउँदै सशिराम

रुकुम पश्चिमको मुसीकोट नगरपालिका(११ खर्चिवाङका  सशिराम विश्वकर्मा आफ्नै आरन पेसामा रमाउदै । २२ वर्षको उमेरबाट सुरु गरेको आरन पेसा निरन्तर रुपमा सञ्चालन गर्दै आनुभएको छ । उहाँले कुटो, कोदालो, हँसिया, खुकुरी,बन्चरो लगायतका सामग्री निर्माण गर्नुहुन्छ  । आरन पेसाबाट विश्वकर्माले आफ्नो परिवार  पाल्दै आउनुभएको छ । तस्बिर स् बलबहादुर ओली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै