खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरामा आइतबार मोटा चामल किन्नका लागि लामबद्ध सर्वसाधारण । एकसातादेखि चामल अभाव भएर बन्द गरेको गोदाम खुलेपछि यहाँ चामल लिने सर्वसाधारणको भीड लागेको हो । कवाडी र मुक्तीकोट अस्थायी विक्री केन्द्रमा भने आठ महिनादेखि चामल पुग्न सकेको छैन । तस्वीर : प्रेमबहादुर रौले/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर