+

न्यानो कपडा पाउँदा विद्यार्थी खुसी

मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी । व्याक टु लाइफ नामक अन्तरराष्ट्रिय संस्थाको आर्थिक  र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहकार्यमा मुगुका ८ वटा विद्यालयका एक हजार ८५ विद्यार्थीलाइै न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै