+

केसीको ‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रज्ञा भवन कमलादीमा  ‘नेपाली क्रान्तिको आँखीझ्याल’ लोकार्पण गर्नुभएको छ।

जागरण बुक हाउस प्रकाशक रहेको पुस्तकमा माओवादी सशस्त्र युद्धको ऐतिहासिक पहल,  युद्धको थालनी, युद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषय समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै