+

सडक छेउमा बिक्रीका लागि राखिएका सुन्तला

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडकछेउमा बिक्री गर्न राखिएका सुन्तला । राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई लक्षित गरी व्यापारीले सडक छेउमा सुन्तला बिक्री गर्न राखेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै