+

डढेले निभाउने क्रममा मृत्युभएका परिवारलाई पालिकाको आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिकाले  डढेलो निभाउने क्रममा निधन भएकाको  परिवारलाई जनही नगद ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । 

डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो ।  गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही ५ लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  

गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले यस क्षेत्रमा १२ वर्षपछि डढेले लागेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै