काठमाडौँ । घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध ट्स हारेर बलिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ट्समा वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ट्स जितेर पहिला ब्याटिङ रोजेका छन् ।
पाँच खेलको श्रृङ्खला १–१ को बराबरीमा रहेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो । नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, विनोद भण्डारी, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम र सागर ढकाल छन् ।
तेस्तै वेस्टइन्डिज ‘ए’ मा कप्तान रोस्टन चेजसहित एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्लस, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस