बझाङ । बझाङमा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।
अहिले छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा सकिँदा एमालेका दमन भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस अविशेक सिंहले ३ सय ८० मत पाउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका जनक बुढा २ सय २६ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह १ सय १५ मत पाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काले ९ मत पाएका छन् ।
अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर