+

घट्यो सुनको भाउ

काठमाडौँ ।  केही दिनदेखि उकालो लागेको सुनको भाउ बिहीबार भने घटेको छ । 

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आज १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ । 

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज लागि पनि त्यही भाउमै किनबेच भइरहेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै