+

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज सुनको भाउ ह्वात्तै  घटेको छ । 

सुनको मूल्य तोलामा एक हजार ३ सयले रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ । छापावाल सुन बिहीबार प्रतितोला  एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  

तेजावी सुन एक लाख २५ हजार ९ सय रुपैयाँमा खरिदबित्रल िभएको छ ।  मूल्य कायम गरिएको हो । तेजावी सुन बिहीवार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोको थियो । 

आज चाँदीको मूल्य समेत घटेको छ । बिहीबार प्रतितोला  एक हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज  एक हजार ५ सय रुपैयाँमा किनबेच भएको  छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै